AWR - आशाको वाणी Podcast Por Adventist World Radio arte de portada

AWR - आशाको वाणी

AWR - आशाको वाणी

De: Adventist World Radio
Escúchala gratis

Acerca de esta escucha

सब्बाथ स्कूल पाठ सुन्न बाइबल को बारे मा अधिक जान्नुहोस्℗ & © 2025 Adventist World Radio Cristianismo Espiritualidad Ministerio y Evangelismo
Episodios
  • अपराधीहरूलाई आफ्नो बाटो सिकाउनुहोस्
    May 23 2025
    के हाम्रो पनि त्यस्तै होइन र? यदि हामी आफैंसँग मुक्ति छैन भने हामी कसरी अरूलाई मुक्तिको घोषणा गर्न सक्छौं? अनि हामी येशूमा विश्वास गरेर र उहाँले हाम्रो लागि गर्नुभएको कामद्वारा यो प्राप्त गर्न सक्छौं।
    Más Menos
    7 m
  • सियोन पर्वतमा
    May 22 2025
    प्रकाश १४ मा, हामी परमेश्वरका जनहरू सियोन पर्वतमा उभिरहेको पाउँछौं। मूल सियोन पर्वत आजको पुरानो शहर यरूशलेमको ठीक पश्चिममा अवस्थित थियो र यसलाई परमेश्वरको आसनको रूपमा सोचिन्थ्यो।
    Más Menos
    7 m
  • भजनसंग्रहमा: भाग १
    May 21 2025
    सेभेन्थ-डे एडभेन्टिस्टको रूपमा, हामी पुरानो नियमका कथाहरूमा प्रकाशका प्रतीकहरू खोज्ने बानी परेका छौं ताकि ती प्रतीकहरू बुझ्न हामीलाई मद्दत मिलोस्।
    Más Menos
    7 m
adbl_web_global_use_to_activate_T1_webcro805_stickypopup
Todavía no hay opiniones