SBS Nepali - एसबीएस नेपाली पोडकास्ट Podcast Por SBS arte de portada

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

De: SBS
Escúchala gratis

Acerca de esta escucha

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Ciencias Sociales Política y Gobierno
Episodios
  • ‘देख्या छु, नजिकै गाको छु, हावा खाको छु तर चढेको छैन’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५
    Jun 5 2025
    सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखरमा पहीलोपटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन, इन्टरनेशनल एभरेस्ट डे, भनेर सगरमाथा दिवस मनाउने चलन छ। यसै क्रममा गत सप्ताह अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घको (फेन्का) आयोजनामा अस्ट्रेलियाका सबैजसो राज्य तथा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू गरिएका थिए। शनिवार, ३१ मेमा न्यु साउथ वेल्सको सिड्नीमा भएको फेन्काको यस्तै एक कार्यक्रममा नेपाली सङ्घ संस्थाका विभिन्न प्रतिनिधीसँगै अस्ट्रेलियन राजनीतिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। एक रिपोर्ट।
    Más Menos
    10 m
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ५ जुन २०२५
    Jun 5 2025
    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Más Menos
    5 m
  • SBS Nepali Australian weather update: Thursday, 5 June 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बिहीवार, ५ जुन २०२५
    Jun 4 2025
    Australian weather update for Thursday, 5 June 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Más Menos
    2 m
adbl_web_global_use_to_activate_T1_webcro805_stickypopup
Todavía no hay opiniones